
काठमाडौँअमेरिकी पोप लियो XIV ले टर्की र लेबनानको पहिलो विदेशी भ्रमणमा आफ्नै विशेष शैली प्रस्तुत गरेका छन्। उनले आफ्नो पूर्ववर्ती पोप फ्रान्सिसको तुलनामा बढी संयमित र कम विवादास्पद रूपमा सन्देश दिएका छन्। जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता, गरिबी र आप्रवासन जस्ता विषयमा उनले बलियो तर सूक्ष्म सन्देश दिएका छन्।लियोले लेबननमा आयोजना...