
काठमाडौँनेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा पहिलो पटक हिउँ चितुवाको गणना गरिने भएको छ। नाउर र झारलको वैधानिक सिकारका लागि विश्वप्रसिद्ध यस आरक्षमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यसको आधिकारिक गणना गरिएको थिएन।आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गणनाका लागि आवश्यक तयारी थालिएको छ। गणना कार्यमा आरक्षका कर्मचारी,...
कुनै समाचार भेटिएन।