
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुख पदका लागि प्रस्ताव गरेका छन्।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा लामिछानेले अर्यालको नाम औपचारिक रूपमा सभामुखका लागि प्रस्तुत गरेका हुन्। उनले आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्दै अर्याललाई सर्वसम्मत रूपमा निर्वाचित गराउन सबै दलहरूसँग आग्रह गरे। यस...
कुनै समाचार भेटिएन।