
काठमाडौँसरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा चर्चामा रहेका अर्थशास्त्री हुन्।गभर्नर चयन प्रक्रियामा उनी अन्तिम चरणसम्म पुगे पनि राजनीतिक सहमति नजुट्दा नियुक्ति हुन सकेको...
कुनै समाचार भेटिएन।