
काठमाडौँकञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहमा गएका एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ। घटना गएराति भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरिएको थियो। उनी आफन्तको विवाहमा सहभागी भएका बेला स्थानीय युवाबीच भएको विवादका क्रममा आक्रमण भएको बताइएको छ।गम्भीर...