
काठमाडौँ ।पूर्वगृहमन्त्री रमेश लेखकले 'जेनजी' आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूको ज्यान गएपछि आफू विक्षिप्त बनेको र सोही पीडाका कारण नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा सोमबार बयान दिँदै उनले यस्तो बताएका हुन् ।"भदौ २३ को हृदयविदारक घटनामा होनहार...