
काठमाडौँसंसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया पूरा गर्दै उनको नाम अनुमोदन गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संसदीय सुनुवाइ समितिको कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम...