
काठमाडौँनेपालमा पछिल्ला दिनमा देखिएको ‘जेनजी आन्दोलन’ पछाडि बहुआयामिक कारणहरू रहेको एक विश्लेषणले देखाएको छ। अनिल कुमार गिरी र दिव्य राणाद्वारा प्रस्तुत विचारमा ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक असन्तुलनहरूले यस्तो आन्दोलनलाई प्रेरित गरेको उल्लेख गरिएको छ।विश्लेषणमा नेपालमा राष्ट्रनिर्माणको प्रक्रिया अझै अपूर्ण रहेको, बहुजातीय र बहुसांस्कृतिक समाजमा समानता र समावेशिताको अभाव रहेको...
कुनै समाचार भेटिएन।