
काठमाडौँ ।सरकारले मुलुकको आर्थिक र औद्योगिक परिदृश्य बदल्ने लक्ष्यका साथ ‘सुशासन मार्गचित्र, २०८२’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको यस मार्गचित्रले औद्योगिक लगानी प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकता दिँदै राज्यको भूमिकालाई ‘नियमनकारी’ बाट ‘सहजीकर्ता’ मा रूपान्तरण गर्ने उद्घोष गरेको छ ।निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिको आधार तयार...
कुनै समाचार भेटिएन।