
काठमाडौँ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्न लागेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले व्यवसायीहरू सरकारको विकासका साझेदार भएको र उनीहरूलाई दुःख दिने कुनै मनसाय वा सूची सरकारसँग नरहेको बताएका हुन् ।पछिल्लो समय व्यवसायीहरूमाझ व्याप्त...
कुनै समाचार भेटिएन।