
काठमाडौँबलरा नगरपालिका– १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।शनिबार बिहान करिब ८...