
काठमाडौँनेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् ।मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरु गरेको बताए ।उनले...