
काठमाडौँ, असार ०२ । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मी र तातो हावाका कारण को बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले असार १ गतेदेखि ३ गतेसम्म पठनपाठन बन्द गराएको हो।बर्दिवास नगरपालिकाले एक सूचना जारी...
कुनै समाचार भेटिएन।