
काठमाडौँनेपाली काँग्रेसका पूर्वसभापति शेर बहादुर देउबाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा पक्राउ पुर्जी (रेड कर्नर नोटिस) जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको हो।नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई आवश्यक कागजातसहित पत्राचार गरिसकेको छ। तर पत्राचार गरिएको लामो समय बितिसक्दा...
कुनै समाचार भेटिएन।