
काठमाडौँनेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ। कच्चा पदार्थको मूल्यमा भएको उल्लेख्य वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ...
कुनै समाचार भेटिएन।