
काठमाडौँभारतको पहिलो सूर्य अवलोकन अन्तरिक्ष मिशन आदित्य–एल१ का लागि २०२६ विशेष वर्ष हुने अपेक्षा गरिएको छ। यो वर्ष सूर्यको अधिकतम गतिविधि चक्र हुने भएकाले मिशनले पहिलो पटक सूर्यको चरम गतिविधि प्रत्यक्ष अवलोकन गर्ने मौका पाउनेछ।सूर्यको अधिकतम चक्रमा कोरोनल मास ईजेक्सन र सौर्य आँधीको संख्या निकै बढ्छ। एक कोरोनल मास ईजेक्सन ट्रिलियन...