
काठमाडौँनटिङ्घम फरेस्ट फुटबल क्लब र ब्राइटन एण्ड होभ एल्बियन फुटबल क्लबबीचको प्रिमियर लिगको खेलमा ब्राइटनले स्पष्ट प्रदर्शन देखायो। खेलको पहिलो हाफमा, म्याट्स वीफरले ४४ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए।खेलको दोस्रो हाफ सुरु हँदै, ४६ औँ मिनेटमा ब्राइटनका दुई खेलाडी, म्याक्सिम डे कुपर र ओमारी हट्चिन्सनले थप गोल गर्दै...