
काठमाडौँनेपाली काँग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ। बैठक आगामी वैशाख २ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी तय गरिएको हो।समितिका सचिव दिनेश थापामगरले सोमबार जारी गरेको विज्ञप्तिमा बैठक बस्ने जानकारी दिँदै पार्टीका विभिन्न समसामयिक विषयमा छलफल हुने उल्लेख गरिएको छ। बैठकमा विशेषगरी प्रतिनिधि...