
काठमाडौँइरानसँगको युद्धमा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्।फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेयता उक्त क्षति भएको पेन्टागनले जनाएको छ। पेन्टागनको अनलाइन अपडेटअनुसार घाइतेमध्ये २४७ जना सेना, ६३ जना नौसेना, १९ जना मरिन र ३६ जना वायुसेनाका...
कुनै समाचार भेटिएन।