
काठमाडौँ ।भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । उनी सवार निजी विमान उनको गृहनगर बारामतीमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।प्राप्त प्रारम्भिक जानकारीअनुसार, पवार मुम्बईबाट बारामतीका लागि निजी विमानमा यात्रा गरिरहेका थिए । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर...
कुनै समाचार भेटिएन।