
काठमाडौँमाउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले पहिलो चरणमा आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख १७ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गर्ने जनाएको छ।कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति...