कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार ११:१७

18
Share
Featured
  • नेपाली कांग्रेसका चारै जना मन्त्रीले कर्णाली प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका छन्।
  • कांग्रेसका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएनन्।
  • केन्द्रको नयाँ सत्ता समीकरणसँगै कर्णाली सरकारको भविष्यबारे अन्योल बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मुख्यमन्त्री यामलाल कँडेल समक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।

राजीनामा दिनुअघि बुधबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएका थिएनन्। केन्द्रमा विकसित नयाँ राजनीतिक घटनाक्रम र सत्ता समीकरणमा आएको फेरबदलका कारण कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बुझिएको छ। मन्त्रीहरूको यो सामूहिक राजीनामासँगै कर्णाली प्रदेश सरकारको भविष्य र नयाँ समीकरणबारे अन्योल बढेको छ।

यो समाचारमा

कर्णाली प्रदेशकर्णाली प्रदेश

ट्यागहरू

#कर्णाली प्रदेश#राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू