रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ आज

Author

सजिलो पत्रिका

२०८३ असार १७, बुधबार

5
Share
Featured

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज बिहान ११ बजे वनस्थलिस्थित पार्टी कार्यालयमा हुने भएको छ । 

असार ७ गते सुरु भएको महाधिवेशन सहमतिको प्रयासका कारण निर्धारित अवधिभन्दा तीन दिन लम्बिँदै ६ दिनमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । 


ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालबालिकालाई पार्टी सदस्यता दिएको बारे रास्वपाले स्वीकार्‍यो त्रुटि, तथ्यांक व्यवस्थापन र विश्वसनीयतामाथि प्रश्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा सार्वजनिक गरिएको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको तथ्याङ्कलाई ‘प्राविधिक त्रुटि’ र ‘कच्चा आवेदन विवरण’ को परिणाम भएको भन्दै स्पष्टीकरण दिएको छ। तर, पार्टीले आधिकारिक प्रतिवेदनमै अप्रमाणित तथ्याङ्क समावेश गरेको स्वीकार गरेपछि यसको तथ्याङ्क व्यवस्थापन, आन्तरिक

    Data is loading...

    Loading brands...

    Loading footer...