नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह छ वर्षदेखि सञ्चालनविहीन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार १२:०७

20
Share
Featured

काठमाडौँ

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्र रहेको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण गरिएको सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।

सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा निर्माण गरेको उक्त संरचना २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरिएको थियो। तर हालसम्म पनि प्रयोगमा नआएको विषयमा सरोकारवालाले चासो व्यक्त गर्दै आएका छन्।

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले समेत सभाहल र चमेनागृहलाई शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। ३५ रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा भूमिगत पार्किङ, सहिदस्तम्भ, नेपालको वस्तुस्थिति नक्सा तथा चार स्तम्भसमेत रहेका छन्।

नारायणहिटी सङ्ग्रहालयलाई ऐतिहासिक र सांस्कृतिक धरोहरका रूपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको समितिअन्तर्गतका संरचना प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#सभाहल#नारायणहिटी दरबार#नारायणहिटी दरबार सङ्ग्रहालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू