आजको विदेशी मुद्राको भाउ: डलर र युरोको विनिमय दर कति ?

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

28
Share
Featured

काठमाडौँ, ९ जेठ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिददर १६० तथा बिक्रीदर १६०.१५ रहेको छ । अमेरिकी डलर एक को खरिददर १५२.८१ र बिक्रीदर १५३.4१ बिक्रीमा पुगेको छ ।

युरो १ को खरिददर १७७.१७ तथा बिक्रीदर १७७.८६ निर्धारण गरिएको छ । पाउण्ड स्टर्लिङ १ को २०५.०६ खरिद तथा २०५.८७ बिक्रीदर रहेको छ ।

खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल १ को खरिददर ४०.७२ तथा बिक्रिदर ४०.८८ कायम गरिएको छ । कतारी रियाल एकको खरिददर ४१.९४ र ४२.१० बिक्रिदर रहेको छ ।

यूएई दिराम एकको खरिददर ४१.६१ र बिक्रिदर ४१.७७ तोकिएको छ । कुवेती दिनार १ को खरिददर ४९८.०८ र बिक्रीदर ५००.०३ रहेको छ ।

यसैगरी बहराइन दिनार एकको खरिददर ४०५.२८ र बिक्रिदर ४०६.८७ कायम गरिएको छ । ओमानी रियाल एकको ३९६.९० मा खरिद र ३९८.४६ मा बिक्री भइरहेको छ ।


प्रमुख मुद्राहरूको विनिमय दर तालिका (Exchange Rates Table):


विदेशी मुद्राएकाइ (Unit)खरिद दर (NPR)बिक्री दर (NPR)
भारतीय रुपैयाँ (INR)१००१६०.००१६०.१५
अमेरिकी डलर (USD)१५२.८११५३.४१
युरोपियन युरो (EUR)१७७.१७१७७.८६
यूके पाउण्ड स्टर्लिङ (GBP)२०५.०६२०५.८७
कतारी रियाल (QAR)४१.९४४२.१०
यूएई दिराम (AED)४१.६१४१.७७
साउदी रियाल (SAR)४०.७२४०.८८
कुवेती दिनार (KWD)४९८.०८५००.०३
बहराइन दिनार (BHD)४०५.२८४०६.८७
ओमानी रियाल (OMR)३९६.९०३९८.४६

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४१.७० अङ्क अर्थात १.५५ प्रतिशतले बढेर २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि राम्रो उछाल आएको छ। दिनभरमा ३४३ वटा कम्पनीको १ करोड २२ लाख

    Data is loading...

    Loading brands...

    Loading footer...