पर्यटक घटेपछि नेपालगञ्ज–पोखरा बुद्धएयरको सिधा उडान स्थगित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार १४:३६

25
Share
Featured
  • पर्यटक घट्नु र इन्धन खर्च बढ्नुका कारण बुद्धएयरले नेपालगञ्ज–पोखरा सिधा उडान एक महिनाका लागि स्थगित गरेको छ।
  • भारतबाट आउने धार्मिक पर्यटकको कमी र मलमासका कारण यात्रु संख्या घटेपछि उडान सञ्चालन असहज बनेको कम्पनीले जनाएको छ।
  • उडान बन्द भएपछि पश्चिम नेपालका यात्रु र पर्यटन व्यवसायी प्रभावित भएका छन् र अब यात्रुहरू सडकमार्गबाट लामो यात्रा गर्न बाध्य भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पर्यटकको सङ्ख्या न्यून हुनु र इन्धन खर्च बढ्नुका कारण बुद्ध एयरले नेपालगञ्ज–पोखरा सिधा उडान एक महिनाका लागि स्थगित गरेको छ। भारतबाट आउने धार्मिक पर्यटक घटेपछि र सञ्चालन खर्च बढेकाले उडान रोक्नुपरेको बुद्धएयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहले जानकारी दिएका छन्।

उनका अनुसार लामो मलमासका कारण भारतीय पर्यटकको आगमन घट्नुका साथै इन्धन मूल्य वृद्धि भएपछि उडान सञ्चालन असहज बनेको हो। यसअघि २०७८ साउन १७ गतेदेखि सुरु भएको यो सेवा हप्तामा तीन दिन सञ्चालन हुँदै आएको थियो, तर मङ्गलबारदेखि स्थगित गरिएको छ।

उडान स्थगनपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण प्रभावित भएका छन्। अब यात्रुहरूलाई पोखरा–नेपालगञ्ज यात्रा गर्न करिब १४ घण्टा सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता आएको छ। पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको यो सेवा अनिश्चित बनेपछि क्षेत्रीय पर्यटनमा नकारात्मक असर परेको व्यवसायीहरूले बताएका छन्।

यो समाचारमा

पोखरानेपालगञ्जकाठमाडौँबुद्ध एयर
भारत4 more

ट्यागहरू

#भारत#भारतीय चिया बोर्ड#नेपालगञ्ज#पोखरा#बुद्ध एयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू