लिग २ : शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

22
Share
Featured

काठमाडौँ, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत  त्रिवि मैदान कीर्तिपुर मा सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ  ।

 जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो।

अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहँदा स्कटल्याण्डका माइकल लिस्कलाई कप्तान रोहित पौडेलले छक्का प्रहार गरेका थिए। 

यो समाचारमा

काठमाडौँरोहित पौडेलकीर्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...