सिंहदरबारभित्र जलेका भवन पुनर्निर्माणको जिम्मा दिन हर्क साम्पाङको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

19
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले जेनजी आन्दोलनका क्रममा सिंहदरवारभित्र जलेका भवनहरूको पुनर्निर्माणको जिम्मा आफूलाई दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रि–बजेट छलफलका क्रममा बोल्दै उनले यस्तो जिम्मेवारी पाए श्रमदानमार्फत नै भवन पुनर्निर्माण गर्ने बताएका हुन् । साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य क्षेत्रमा पनि विकास निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।

उनले सार्वजनिक संरचनाको पुनर्निर्माणमा जनश्रमको प्रयोगमार्फत काम गर्न सकिने उल्लेख गर्दै त्यसका लागि अवसर दिन आग्रह गरेका छन् ।

यो समाचारमा

सिंहदरवारहर्कराज साम्पाङ राईश्रम संस्कृति पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...