वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

17
Share
Featured

काठमाडौँ

बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

आज बिहान करिब ७ः२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्।

अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।

यो समाचारमा

लमजुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४१.७० अङ्क अर्थात १.५५ प्रतिशतले बढेर २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि राम्रो उछाल आएको छ। दिनभरमा ३४३ वटा कम्पनीको १ करोड २२ लाख

    Data is loading...

    Loading brands...

    Loading footer...