कार दुर्घटना हुँदा चालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

19
Share
Featured
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–८ को खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा चालकश्रीनारायण यादव गम्भीर घाइते भएका थिए।
  • मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ स्थित खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो।

मृत्यु हुनेमा महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारमा

काठमाडौँनवलपरासी (बर्दघाट सुस्ता पूर्व)कावासोती नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...