राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

26
Share
Featured

काठमाडौँ

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्। उनले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राजीनामा दिएका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार कामीले आजदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको औपचारिक जानकारी सार्वजनिक गरिएको छ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...