परराष्ट्रमन्त्री शिशिर खनाल र सार्क महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेट

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

27
Share
Featured

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको हो।

उक्त अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले सार्कअन्तर्गत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श गरेका थिए।

यो समाचारमा

परराष्ट्र मन्त्रालयशिशिर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...