उडान रद्दपछि नेपाल एयरलाइन्स कार्यालय अगाडि यात्रुको प्रदर्शन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

23
Share
Featured

काठमाडौँ

प्राविधिक कारण देखाउँदै उडान रद्द भएपछि आक्रोशित यात्रुहरूले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यालय अगाडि प्रदर्शन गरेका छन्। दुबईलगायत गन्तव्यका निर्धारित उडानहरू रद्द भएपछि यात्रुहरू प्रभावित भएका हुन्।

निगमले २०८३ वैशाख १७ गतेका उडानहरू प्राविधिक समस्याका कारण स्थगित गरिएको सूचना जारी गरेपछि वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि यात्रा गर्ने यात्रुहरू अलपत्र परेका थिए।

उडान अवरुद्ध भएपछि यात्रुहरूले तत्काल वैकल्पिक उडानको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले यात्राको सुनिश्चितता नभएको भन्दै निगमको व्यवस्थापनप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन्।

यो समाचारमा

काठमाडौँनेपाल वायुसेवा निगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...