पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ सकियो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

16
Share
Featured

काठमाडौँ

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) रिटमाथिको सुनुवाइ सम्पन्न भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो। सो इजलासमा परेको रिटको सुनुवाइ केहीबेर अघि सकिएको सर्वोच्च स्रोतले जनाएको छ।

रिटसम्बन्धी थप आदेश वा निर्णय भने हालसम्म सार्वजनिक गरिएको छैन।

यो समाचारमा

काठमाडौँदिपक खड्कासर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...