पत्नीको जिम्मामा रमेश लेखक रिहा, १३ दिनपछि हिरासत मुक्त

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

17
Share
Featured

काठमाडौँ

रमेश लेखक
पक्राउ परेको १३ औँ दिनमा रिहा भएका छन्। उनलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट हिरासत मुक्त गर्दै पत्नी यशोदा लेखक को जिम्मामा छाडिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनलाई रिहा गरिएको हो। चैत १४ गतेदेखि गणमा राखिएका लेखकलाई सोही सर्तसहित बाहिर निकालिएको प्रहरीले जनाएको छ।

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।

यो समाचारमा

रमेश लेखककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...