प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद भएको भन्दै एमाले सांसद हमालको आपत्ति

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

26
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद टुकाभद्रा हमालले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच सरकारले विभेद गरेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्र छलफल गर्ने गरेको भन्दै आपत्ति जनाइन्।

उनले सबै सांसदलाई समान रूपमा व्यवहार गर्न सरकारसँग मागसमेत गरेकी छन्।

त्यसैगरी, सांसद हमालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग पनि गरेकी छन्।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीरमेश लेखकनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...