पूर्व मिस नेपाल उषा खड्गीको जाहेरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ।

पूर्व मिस नेपाल तथा उनकी पूर्वपत्नी उषा खड्गीले तिमल्सिनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीमा अभद्र व्यवहार, धाकधम्की र कुटपिटको प्रयास गरेको आरोप लगाइएको छ। त्यसपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो।

छलफलबाट विवाद समाधान हुन नसकेपछि कानुनी कारबाहीका लागि तिमल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकारीले जानकारी दिएका छन्।

यो समाचारमा

काठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...