प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

17
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाह ले सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
  • बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भए पनि एजेन्डाबारे पूर्वजानकारी दिइएको छैन।
  • सम्भावित विशेष परिस्थितिका कारण बैठक बोलाइएको अनुमान गरिएको छ, विवरण बैठकपछि मात्रै सार्वजनिक हुने अपेक्षा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी प्रधानमन्त्रीले यो बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठकको एजेन्डाबारे भने अहिलेसम्म कुनै औपचारिक जानकारी दिइएको छैन। एक मन्त्रीका अनुसार बैठकका लागि बोलाइए पनि छलफल हुने विषयबारे मन्त्रीहरूलाई समेत पूर्वजानकारी गराइएको छैन। निर्वाचनको पूर्वसन्ध्यामा वा अन्य कुनै विशेष परिस्थितिका कारण यो आकस्मिक बैठक बोलाइएको हुनसक्ने अनुमान गरिएको छ। बैठकपछि मात्रै छलफलका मुख्य विषयहरू बाहिर आउने अपेक्षा गरिएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...