रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट : उपसभामुख चयनबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

22
Share
Featured

काठमाडौँ

रवि लामिछानेज्ञानेन्द्र शाही बीच शनिबार भेटवार्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको जनाइएको छ।

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेटवार्तामा उपसभामुख चयनका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिबारे केन्द्रित छलफल भएको बुझिएको छ।

यसअघि रास्वपाले डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक–फरक दल तथा लिङ्गको हुनुपर्ने प्रावधान रहेकाले रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीज्ञानेन्द्र शाहीकाठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...