प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार २१:३९

27
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक तथा लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो।

नियुक्तिपछि दाहालले सोही दिनदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। उनी प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया व्यवस्थापन तथा अनुसन्धानसम्बन्धी काममा सहयोग गर्नेछिन्।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहाल रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा कार्यअनुभव प्राप्त पत्रकार हुन्। पछिल्लो समय उनी उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा संलग्न थिइन्।

त्यसैगरी, दाहालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गराउँदै आएकी छन्। उनी पत्रकारिता, सञ्चार सीप तथा मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) सम्बन्धी प्रशिक्षणमा समेत सक्रिय रहँदै आएकी छन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

ट्यागहरू

#बालेन्द्र शाह#पद्मकन्या बहुमुखी क्याम्पस#त्रिभुवन विश्वविद्यालय#प्रधानमन्त्री बालेन्द्र शाह#प्रेस तथा अनुसन्धान विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू