सरकारको निर्णय: नागरिक एप मार्फत अनलाइन आवेदन दिने व्यवस्था लागू हुने

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

23
Share
Featured

काठमाडौँ

सरकारले अनलाइन आवेदन प्रणालीलाई सहज र पहुँचयोग्य बनाउन नागरिक एप मार्फत आवेदन दिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

यस व्यवस्थाअनुसार नागरिक एप प्रयोग गरी प्रयोगकर्ताले आफ्नो मोबाइलमा उपलब्ध विवरण वा सरकारी प्रणालीमा रहेको तथ्याङ्कका आधारमा आवेदन भर्न सक्ने सुविधा हुनेछ।

तर एपले आवेदनकर्ताको व्यक्तिगत संवेदनशील विवरण स्वतः परिवर्तन वा प्रमाणित गर्न नपाउने व्यवस्था रहनेछ। यस प्रणालीमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवा ४५ दिनभित्र कार्यान्वयन गरिने सरकारको योजना छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...