बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय, अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने अनुमान

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार २१:४१

18
Share
Featured

काठमाडौँ

युनाइटेड किंगडममा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् । विश्लेषकहरूका अनुसार पाँच वर्ष भित्र हजारौं बेलायती किसानहरूले ड्रोन प्रयोग गर्ने अवस्थामा पुग्नेछन् ।

लिभरपुल नजिकैको सानो फार्ममा काम गरिरहेका ड्रोनहरुले पोलिथिनबाट बनेका सुरुङहरू सफा गरिरहेके पनि देखिन्छ ।

अटोस्प्रे सिस्टम्सका सीईओ रोबर्ट पियर्सन भन्छन्,‘ प्रत्येक वर्ष आफ्नो पोलिथिन सफा गर्न, किसान र वातावरण दुवैको लागि ड्रोन उपयुक्त हुनेछ ।

ड्रोनले बालीहरूको निगरानी गर्न र केही अवस्थामा, बीउ रोप्न पनि सक्नेछन् । केही मिनेटमा सयौं बीउ खसाल्दै वन उब्जाउन पनि मद्दत गर्न सक्नेछ ।

ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिश अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ । 

यो समाचारमा

युनाइटेड किंगडमकाठमाडौँ

ट्यागहरू

#बेलायत#चिनियाँ कृषि ड्रोन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    अमेरिका-इरान तनाव : विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'हर्मुज जलघाँटी' बन्द गर्ने इरानी सैन्य दस्ताको घोषणा

    भर्खरै

    News Image

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    News Image

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू