कैलालीमा छतबाट खसेर प्रहरी जवानको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

19
Share
Featured
  • कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ।
  • ३० वर्षीय चदारा बझाङको तलकोट गाउँपालिका–१ का निवासी हुन् र टीकापुरमा कार्यरत थिए।
  • घटनाको कारणबारे थप विवरण खुल्न बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलालीको टीकापुरमा इलाका प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको तलकोट गाउँपालिका-१ का ३० वर्षीय प्रहरी जवान सन्देश चदारा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चदाराको हिजो राति छतबाट खसेर मृत्यु भएको हो। उनी इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत थिए। घटनाको थप विवरण र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारमा

बझाङकैलालीतलकोट गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...