श्रम संस्कृति पार्टीबाट हाल सम्म खोटाङ–१ मा आरेन राई निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २४, आइतबार

21
Share
Featured

श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। 

राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। 

आरेन राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।

समाचार सारांशGenerated using AI.

खोटाङप्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। 

राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि पारेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। 

आरेन राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।

यो समाचारमा

खोटाङप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...