सप्तरी ४ मा रास्वपाका सिताराम साह २३ हजार ३ सय ९ मतान्तरले कांग्रेसलाई पछि पार्दै निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

26
Share
Featured

सप्तरीसप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।


 

यो समाचारमा

सप्तरीप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...