रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

20
Share
Featured
  • रास्वपाका राजेश चौधरी २८,९४६ मतसहित विजयी हुँदै एमालेका अजय गुप्तालाई १८,२५३ मतान्तरले पराजित गरे।
  • एमालेका अजय गुप्ता १०,६९३ मतसहित दोस्रो र कांग्रेसका अनिलकुमार झा ८,५७४ मतसहित तेस्रो स्थानमा रहे।
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ७,६६९ मतसहित चौथो स्थानमा सीमित भए भने जसपाका उम्मेदवारले ६,८४६ मत प्राप्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन् ।

यो समाचारमा

माधवकुमार नेपालराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...