बझाङमा एमालेका ऐनबहादुर महर विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

15
Share
Featured
  • ऐनबहादुर महर बझाङबाट १८,५४३ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
  • नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ले १६,३०४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
  • नेपाली कम्युनिस्ट पार्टी का मीनबहादुर कुँवर, रास्वपाका शैलेशकुमार सिंह लगायतका उम्मेदवारले पनि मत प्राप्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बझाङमा एमालेका युवा नेता ऐन बहादुर महर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनी १८ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसनेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले ९ हजार २६३,  नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५,  नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

यो समाचारमा

काठमाडौँऐन बहादुर महरबझाङनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...