दैलेख-१ बाट कांग्रेसकी बासना थापा विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

21
Share
Featured
  • बासना थापा दैलेख–१ बाट ५७६ मतान्तरले विजयी भइन्, उनले १२,३७२ मत प्राप्त गरे।
  • नेकपा (एमाले) का रविन्द्रराज शर्मा ११,७९६ मतसहित दोस्रो स्थानमा रहे।
  • २०३७ सालमा जन्मिएकी थापाले स्थानीय तह निर्वाचनमा उपमेयर उम्मेदवार हुँदै राजनीति सुरु गरिन् र भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसकी बासना थापा दैलेख-१ बाट विजयी भएकी छन्। थापा निकट प्रतिस्पर्धीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी नेनेपाल कम्युनिष्ट पार्टी (एमाले) का रविन्द्रराज शर्माले ११ हजार ७९६ मत पाए। 

२०३७ जेठ १५ मा काठमाडौँ महानगरपालिका-९, मा जन्मिएकी थापाले संसदीय तय गरेकी छन्। उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी थिइन्। 

उनले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। देशभर कांग्रेसको लज्जास्पद पराजय भइरहेका बेला थापा निर्वाचित भएकी हुन्।

यो समाचारमा

दैलेखबासना थापाकाठमाडौँनेपाली काँग्रेस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...