मोरङमा ६५ प्रतिशत मतदान, आजै रातिबाट मतगणना सुरु गरिने

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार १८:०९

18
Share
Featured
  • मोरङ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा करिब ६५% मतदान भएको छ, मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
  • मतदान सकिएपछि मतपेटिका संकलन र ढुवानी कार्य भइरहेको छ र सबै क्षेत्रका मतपेटिका निर्वाचन अधिकृत कार्यालयमा पुर्‍याइँदै छन्।
  • मतगणना आजै रातिबाट सुरु हुने तयारी गरिएको छ, प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै गणना स्थल तय गरिएको र सुरक्षा कडा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

मोरङ जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

मतदान सकिएसँगै अहिले विभिन्न केन्द्रहरूबाट मतपेटिका संकलन र ढुवानी गर्ने कार्य भइरहेको छ। सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ। मोरङका ६ वटै क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ र ती स्थलहरूको सुरक्षा व्यवस्था कडा पारिएको छ। केही क्षेत्रमा आजै मध्यरातदेखि गणना सुरु हुन सक्ने प्रशासनले जनाएको छ।

यो समाचारमा

मोरङप्रतिनिधि सभाकाठमाडौँ

ट्यागहरू

#प्रतिनिधि सभा सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू