सनातन सभ्यता र सुशासनको बहस,आर सुरेन्द्रको 'आशीर्वाद' सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार १२:५७

21
Share
Featured
  • काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा कुटनीतिज्ञ तथा लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा संस्मरण कृति ‘आशीर्वाद’ लोकार्पण गरिएको छ, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली लगायतले पुस्तक सार्वजनिक गरेका हुन्।
  • कार्यक्रममा पुस्तकले सनातन एकता, मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई मुख्य विषय बनाएको उल्लेख गरिएको छ, साथै ‘जेनजी विद्रोह’ मा ज्यान गुमाएका युवाका आमाहरूको आशीर्वादले कृति सम्भव भएको लेखकले बताएका छन्।
  • पाल्पामा जन्मिएका लेखक सुरेन्द्रले अन्तर्राष्ट्रिय सम्बन्ध र मानवीय सहायताको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव बटुलेका छन्, र पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुटनीतिज्ञ तथा लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा संस्मरण कृति 'आशीर्वाद' लोकार्पण गरिएको छ। राष्ट्र गुरु योगी नरहरिनाथको प्राकट्य दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली लगायतका विशिष्ट व्यक्तित्वहरूले पुस्तक सार्वजनिक गरे।

लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीश पराजुलीले पुस्तकले सनातन एकतालाई जोड दिएको बताउँदै धर्म निरपेक्षतालाई 'शशर्त लादिएको अस्त्र' को संज्ञा दिए। लेखक सुरेन्द्रले तीर्थाटनको बहानामा सनातन सभ्यताको पुनर्जागरण र सुशासनका लागि 'आशीर्वाद' मार्फत समाजलाई ब्युँझाउने प्रयास गरेको बताए। उनले भदौ २३ र २४ को 'जेनजी विद्रोह' मा ज्यान गुमाउने युवाका आमाहरूको आशीर्वादले यो पुस्तक सम्भव भएको उल्लेख गरे।


पाल्पामा जन्मिएका लेखक सुरेन्द्रले विश्वका दुई दर्जनभन्दा बढी देशमा मानवीय सहायताको क्षेत्रमा २५ वर्ष बिताएका छन्। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकले मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई मुख्य विषय बनाएको छ। लेखक सुरेन्द्र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा दख्खल राख्ने व्यक्तित्व हुन्।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#लोकार्पण#नेपाल प्रज्ञा प्रतिष्ठान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

    काठमाडौँ, ९ असारःराष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ ।मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा

    sajilo patrika

    धेरै वर्षपछि बाहिरी ब्यानरको गीतमा विष्णु माझीको स्वर, सार्वजनिक भयो ‘झोर्ले हजुर’

    वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

    शूल

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    भर्खरै

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    News Image

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू